निर्देशक राजु गिरीले पोर्न फिल्म खेल्ने चाहना राखेर चर्चामा आएकी युबती अर्चना पनेरु लाइ लियर जिस्म फिल्म निर्माण एबं निर्देशन गर्ने भएका छन ।

राजु गिरी सेक्सको कन्टेन्ट रहेको फिल्म बिन्दास र बिन्दासका सिक्वेल मुभि लाइ पछिल्लो समय निर्देशन गरेका थिए ।

राजु गिरीका अन्य फिल्महरुमा पनि नायिका हरुका बेडसिन र सेक्स सिन लाइ राजु ले प्राथमीकता दियर प्रस्तुत गरेको देखीन्छ ।

अब निर्देशनको तयारी गरेको उनको आगामी फिल्म जिस्ममा अर्चनाका अलावा पुरन थापा र सुरेन्द्र बुढा लगायत कलाकार पनि मुख्य भुमीकामा हुनेछन ।फिल्मलाइ फागुन १४ देखी छायाँङ्कन गर्ने तयारीमा निर्देशक राजु गिरी रहेका छन ।


