Latest Updates :

शारीरिक सम्बन्धको लागि यस्ता पुरुष भनेपछि मरिहत्ते गर्छन् महिलाहरु !! जानीराखौ....

SHARE THIS POST :

SHARE THIS POST :

खोजिगर्दा पनि अधिकाँश पुरुष महिला के देखेर पुरुषमा आकर्षित हुन्छन् भन्ने बुझ्न सकिरहेका हुँदैनन् ।हालै गरिएको एक सोधेले भने यो प्रश्नको जवाफ दिएको छ ।
 लाइभ साइन्स नामक वेभसाइटमा प्रकाशित शोध अनुसार अत्याधिक प्रजनन् क्षमता भएका महिला त्यस्तै उच्च उत्पादन क्षमता भएका पुरुषसँग आकर्षित हुन्छन् ।स्कटल्याण्डको स्टर्लिङ यूनिभर्सिटीका शोधकर्ताले गरेको अध्यन अनुसार पुरुषको प्रजनन् क्षमता अनुसार उनीहरुप्रति महिलाको आकर्षण हुन्छ ।यद्यपी प्रजनन् क्षमता उच्च भएका पुरुषप्रति महिलाको आकर्षण केवल शारीरिक हो । यो आकर्षणकै कारण बैबाहिक सम्बन्धमा परिणत हुन्छ भन्ने निश्चित हुँदैन ।
खासमा महिलाले सेक्सको लागि भने प्रजनन् क्षमता भएका पुरुष खोजे पनि जीवन साथीको खोजी भने उनीहरुले फरक हिसावले गर्छन् ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger