थप यौन सन्तुष्टि चाहानुहुन्छ भने रातीमा यसो गर्नुस.....भिडियो हेर्न तल क्लिक गर्नुहोस .
यौन सन्तुष्टिका लागि अपनाउनुपर्ने विभिन्न उपायको बारेमा नियमीत चर्चा हुने गरेको छ । विभिन्न अध्ययन तथा अनुसन्धानले मानिसको यौन जीवन उत्कृष्ट बनाउनका लागि नयाँ नयाँ उपायहरु सार्वजनिक गरिरहेका हुन्छन् । यसैबीच अमेरिकाको न्यूर्योकमा गरिएको एक अध्ययनले थप यौन सन्तुष्टिका लागि रातीमा ठुलो आवाजमा संगीत सुन्नु फाइदाजनक हुने देखिएको छ । नयाँ सोधका लागि अडियो हार्डवेयर कम्पनी सोनस र एप्पलले संयुक्तरुपमा गरेको सर्भेक्षणमा रातीमा ठुलो आवाजमा संगीत बजाउने दम्पतीको यौन जीवन सुखदायी रहेको देखिएको छ । अनुसन्धानकर्ताले विश्वभरका ३० हजार मानिसमा यो सर्भेक्षण गरेका थिए भने ३९ दम्पतीलाई क्याम्पमा राखेर अध्ययन गरेका थिए । संगीत बिना भन्दा संगीत सहितको रातमा ६७ प्रतिशत थप यौन सन्तुष्टि पाएको दम्पतीहरुको अनुभव थियो ।