Latest Updates :

महिलाको कुन अंकको निशानले के संकेत गर्छ, कहाँ निशान हुने महिला कति सेक्सी ? भिडियो हेर्न तल क्लिक गर्नुहोस...

SHARE THIS POST :



त्यसो त हरेक छोरी वा महिला आफ्नो परिवार र आमाबाबुका लागि भाग्यशाली हुने गर्दछन् । तर सामुद्रिक शास्त्रअन्तर्गत सौभाग्यशाली महिलाका केही विशेषता बताइएको छ। के हुन् त महिलाका ती विशेषता? जसले उनीहरुलाई आफ्नो प्रेमी, श्रीमान वा समग्र परिवारका लागि भाग्यशाली बनाउने गर्दछ ?


गुलावी पैताला
जुन महिलाको पैताला कोमल, गुलाबी र पूर्णरुपमा विकसित हुन्छ, त्यस्ता महिलाले आफ्नो श्रीमान वा प्रेमीलाई सधैं खुसी राख्न सक्दछन् । शारीरिक सम्बन्धमा उनीहरुको विशेषता यस्तो हुन्छ कि उनीहरुसँग प्रेमी वा श्रीमान सधैं नजिक रहन चाहन्छन् ।
गहिरो नाइटो
यस्ता महिला जसको नाइटो गहिरो हुन्छ तर भित्रबाट केही उठेको हुन्छ, त्यस्ता महिला आफ्नो जीवनमा मात्र सुख भोग्ने गर्दछन् ।
कोमल जिब्रो
रातो र कोमल जिब्रो हुने महिलाहरु जीवनमा स्वयम पनि सुख भोग गर्दछन् र आफ्नो परिवारलाई पनि सुख दिन सफल हुन्छन् ।
लामो दाँत
लामो दाँत हुने महिलाले कहिल्यै पनि सम्पत्तिसँग सम्बन्धित समस्याहरुको सामना गर्नु पर्दैन ।
जोडिएको औला
जुन महिलाको खुट्टाको औला एकअर्कासँग जोडिएका हुन्छन् त्यस्ता महिलाहरु धनी र कोमल स्वभावका हुन्छन् ।
लामो कुर्कुच्चा
सामुद्रिक शास्त्र अनुसार जुन महिलाको खुट्टाको कुर्कुच्चामुनि त्रिकोणको निशाना छ । त्यस्ता महिला बुद्धिमान र सुझबुझयुक्त हुने गर्दछन् । त्यस्ता महिलाहरु आफ्नो बुद्धि र ज्ञानबाट आफ्नो परिवारको हरसम्भव सहयोग गर्न तयार रहन्छन् ।
हरिणको जस्तो
आँखा हरिणको जस्तो आँखा भएका महिलाहरुको जीवनमा प्रेम र सुख सबै कायम रहन्छ । यसका साथै जुन महिलाहरुको आँखाको सेतो भागको अन्त्यमा रातो रंग देखिन्छ, उनीहरु परिवारका लागि साह्रै सौभाग्यशाली हुन्छन् ।
नाइटो
यदि कुनै महिलाको नाइटो वरपर वा ठीक तल कोठी छ भने त्यस्तो महिला आफ्नो परिवारका लागि अति नै सौभाग्यशाली सावित हुने गर्दछन्।
खुट्टाको औला
जुन महिलाको खुट्टाको औला बढी नै लामो हुन्छ, उनीहरुले आफ्नो जीवनमा पटकपटक समस्या झेल्नुपर्ने हुन्छ । तर जुन महिलाको औला चौडा, गोलो र लालिमायुक्त हुन्छ त्यस्ता महिला सौभाग्यशाली हुन्छन्।
सर्पाकार पैताला
जुन महिलाहरुको खुट्टाको पैताला सर्पाकारको हुन्छ, उनीहरुमाथि इश्वरको कृपा सधै कायम रहनछ, उनीहरुको भाग्य सधैं उनीहरुको साथ रहन्छ । उनीहरुले आफ्नो जीवनमा निकै कम मात्र समस्या झेल्नु पर्ने हुन्छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger