
तर पश्चिमा सँस्कृतीको सिको गर्दै नेपालीहरु पनि प्रेम र यौनका बिषयमा धेरै खुल्न थालिसकेका छन् । प्रेम र शारिरिक सम्बन्ध अलग पाटो भएपनि आजकलका युवापुस्ताले शारिरिक सम्बन्धलाई नै प्रेमको सुरुवातीका रुपमा सोच्ने गरेका छन् ।
नेपाली सर्ट मुभी ड्याम ड्याममा यही बिषयलाई उठाउन खोजिएको छ ।