Latest Updates :

चुम्बन गर्दा आँखा बन्द किन गरिन्छ ? थाहा छ ? .जानी राख्नुहोस . बैज्ञानिक कारण

SHARE THIS POST :



एजेन्सी । के तपाइले कहिल्यै सोच्नु भएको छ, कि चुम्बन गर्दा किन आँखा बन्द गरिन्छ । यसको बैज्ञानिक कारणबारे हामी तपाइलाइ जानकारी गराउँछौं । बैज्ञानिकहरुका अनुसार मानिसले आफ्नो दिमागको प्रयोग गर्दा एकपटकमा दुइ काम गर्न सक्दैनन् । यसकारण चुम्नब गर्दा सामान्यतया आँख बन्द हुन्छ । यसको प्रयोग बैज्ञानिकरुले आँफैमा गरेर निष्कर्ष निकालेका हुन् । उनीहरुका अनुसार यदि भावानात्मक भएर चुम्वन गरिएको छ भने दिमागको संवेदना प्रक्रिया अलि जटिल बनिदिन्छ । साधारण अर्थमा भन्नुपर्दा चुम्वन गर्दाको समय यदि आँखाले हेर्ने दृश्यमा विष्लेषण गर्न पर्यो भने दिमागले सेंसेसन प्रक्रिया गर्न गार्हो पर्छ । यो निष्कर्ष युनिभर्सिटी अफ लंडनको मनोबैज्ञानिकहरुले निकालेका हुन् । मेलअनलाईनको रिर्पोटका अनुसार, यदि आँखा खोलेरै चुम्वन गर्ने हो भने चुम्वन गर्दाको सुन्दर अनुभवमा कमि आउँछ । त्यसैले पनि मानिसहरु चुम्बन गर्दा अाँखा बन्द गर्न मन पराउँछन् ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger