Latest Updates :

नङले नै देखाउँछ केही जटिल रोगका लक्षणहरु....भिडियो हेर्न तल क्लिक गर्नुहोस.

SHARE THIS POST :

काठमाडौं । हालै अमेरिकाको रिसर्च सेन्टरले गरेको एक परिक्षणमा नङले केहि जटिल रोगहरुको लक्षण देखाउने जनाएको छ । सार्वजनिक गरिएको प्रतिवेदन अनुसार नङको रंग अनुसार फोक्सोको क्यान्सर, मुटु रोग तथा किड्नी रोग थाहा पाउन सक्छौँ । 

अध्ययन अनुसार नङको टुप्पो रातो देखिन्छ भने फोक्सोको क्यान्सर अथवा मुटु रोगलाई जनाउछ। त्यसैगरी, नङ पहेलो देखिन्छ भने स्वास प्रस्वास सम्बन्धि रोगलाइ बुझाउछ । 

साथै, नङ आधा रातो र आधा सेतो देखिन्छ भने मृगौलाको रोगलाई जनाउछ । सेन्टरले हरेकले महिनाको एक चोटी आफ्नो नङको रङ याद गर्न पनि सुझाव दिएको छ । एजेन्सी
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger