यसरी भइन्छ धनी, पढनुहोस मालामाल हुने ६ तरीका.......
अहिलेको आधुनिक समयमा हरेक व्यक्तिको चाहना उसको साथमा अथाह न सम्पत्ति होस, सुख समृद्धि होस भन्ने हो । सबैलाई आफ्नो साथमा अत्याधिक धन होस र ऐश आरामको जीन्दगी बाँच्ने हुन्छ । तर, सबैले चाहे जस्तो धन कमाउन सक्दैनन् । यदि तपाई धन काउने चहना राख्नुहुन्छ भने हामीले यहाँ प्रस्तुत गरेका छौं धन कमाउने ६ तरीका:
१.चाँदीका भाँडामा पानी पिउनुहोस:
चाँदीको भाँडामा पानी पिउनुलाई एकदमै शुभ मानिन्छ । यदि तपाईको घरमा चाँदीको भाँडा छैन भने जुनसुकै गिलासमा पनि चाँदीको औंठी राखेर पानी पिउनुहोस ।
1यो एकदमै प्राचीन र चमत्कारी तान्त्रिक उपाय हो । यो उपायबाट निश्चित रुपमा धन सम्बन्धी मामलामा राहत मिल्ने विश्वास गरिन्छ ।
२. भगवान शंकरको हरेक दिन विहान पुष्प पात्र र चामल चढाउनुहोस । एकदमै चाँडे तपाईको धन कमाउने इच्छा पुरा हुनेछ ।
2
३. यो धेरै कम मानिसलाई थाहा छ कि गवान शिवलाई पान पनि अर्पित गरिन्छ । साउन महिनामा शिवजीलाई विशेष पान अर्पित गर्नाले आफ्ना् मनोकामना पूर्ण हुने मानिन्छ ।
3
४. धन से बढी धन नै हो भन्ने मान्नुहोस । आफ्नो घर र व्यापार गर्ने ठाउँको तिजोरीमा जहिले पनि १० रुपैयाँको १०० भन्दा बढी नोठ राख्नुहोस र साथमा जहिले पनि केही सिक्का राख्नुहोस ।
4
आफैलाई निकै धनी मान्नुहोस, त्यहीं अनुसारको पहिरन गर्नुहोस र आफुलाई त्यही अनुसारको सोचमा बदल्नुहोस । जो आफुलाई गरीब र दरिद्र सोच्छ । उ सधै गरीब नै रहन्छ ।
५. सधैं आफुलाई भाग्यमानी ठान्नुहोस र म जे काम गर्दा पनि सफल हुन्छु भन्ने मानेर काममा लाग्नुहोस । सबट तपाईले जे काममा पनि सफलता प्राप्त गर्नुहुनेछ ।5
६. आफूलाई धार्मिक नमान्नुहोस । तर,आध्यात्मिक बन्नुहोस जसले पनि तपाईलाई सफल बन्न मद्दत पुर्याउँछ । जसका लागि हरेक सोमबार शिव भगवानको, मंगलबार गणेश, शनिवार विष्णुको दर्शन गर्नुहोस र आफ्नो काम लाई अघि बढाउनुहोस । ज्योतिषहरुका अनुसार गणेश र लक्ष्मीको सानो प्रतिमा सदैव आफ्नो साथमा राख्न सके शुभ मानिन्छ
लेबल:
Amazing