Latest Updates :

काेरीयाकाे अाकासमा अमेरीकाकाे दुर्इ फाइटर बिमान ! काेरियामा रहेका नेपालीहरू ससंकित,...

SHARE THIS POST :




एजेन्सी। उत्तर कोरियाले पाँचौँ परमाणु परीक्षण गरेपछि एकतर्फि सैन्य आक्रमण गर्ने चेतावनी दिएको अमेरिकाको दुई विमानले दक्षिण कोरियाको आकाशमा उडान भरेको छ। अमेरिकी वायु सेनाको दुई बमबारी गर्ने विमानले उडान भरेको हो। अमेरिकाले उत्तर कोरियाको परीक्षण पश्चात छिट्टै कडा जवाफ दिने बताएको थियो।

 अमेरिकाले उत्तर कोरिया विरुद्ध संयुक्त राष्ट्र सुरक्षा परिषद्मा आफ्नो प्रस्तावमा सबैभन्दा कडा तरिकाको प्रतिरोध दर्ता गर्न कोसिस गर्दैछ।
सबैभन्दा शक्तिशाली भनिएको यो परमाणु परीक्षण पश्चात उत्तर कोरिया आफ्नो छैटो परमाणु परीक्षण गर्न तयार रहेको दक्षिण कोरियाले चेतावनी दिइसकेको छ। अमेरिकाले उत्तर कोरिया विरुद्ध कदम उठाउन अन्तराष्ट्रिय एकता आवश्यक रहेको बताएको छ।


SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger