पत्याउन गारो पर्छ समाचारको शीर्षक सुन्दा । त्यसैपनि शरीरमा कुनै अङ्ग बढी हुँदा त्यसले समस्या निम्त्याउँछ । तर यी महिलाको त योनी नै दुईवटा छन् । तर उनले यसलाई समस्या भन्दा पनि चर्चामा ल्याएको छ ।
कुरा हेजल जोन्सको हो । उनी आफैलाई पनि १८ वर्षको उमेरसम्म आफ्नो शरीर अरु महिलाहरुभन्दा फरक रहेको थाहा थिएन । पहिलोपटक आफ्नो ब्वाइफ्रेण्डसँग सम्पर्क गर्दा उनको साथीले जोन्सको शरीर अरु युवती जस्तो नभएको बताएपछि बल्ल उनले यसबारेमा चाल पाएको बताइन ।
पछि जाँच गर्दा हेजलको दुईवटा योनीमात्रै नभएर दुईवटा पाठेघर रहेका छन् । यो बिरामीलाई युटेरस डिडेल्फिस भनिन्छ । चिकित्सकले उपचार गरेर एउटा मात्रै योनी राख्ने प्रस्ताव गरेपनि उनले स्वीकार गरिनन् । डेलिमेलले यसबारेमा बिस्तृत समाचार प्रकाशित गरेको छ ।
हेजेल आफूले दुईपटक कुमारित्व भंग गरेको एउटा अन्तर्वातामा बताएकी छिन् । हेजलको दुईवटा योनी भएको समाचार सार्वजनिक भएपछि बिभिन्न पोर्न उद्योगले उनलाई लाखौं अफर गरेका समेत उनले बताइन ।एजेन्सीकाे सहयाेगमा