Latest Updates :

गोसाइकुण्डमा तैरिरहेको अवस्थामा शव फेला...

SHARE THIS POST :





रसुवा, भदौ ३० । रसुवाको धार्मिकस्थल गोसाइकुण्डमा तैरिरहेको अवस्थामा एक पुरूषको शव फेला परेको छ ।

अन्दाजी ४५ वर्षका पुरूषको शव फेला परेको र पहिचान हुन नसकेको रसुवा प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसमेत र चन्दनबारीस्थित नेपाली सेनाको पोष्टबाट नेपाली सेनासहितको टोलीले शव कुण्ड बाट निकालेको हो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger