Latest Updates :

अब साढे ४ मिनेटमै घुम्नुहोस् १४ अञ्चल ७५ वटै जिल्ला (भिडियो सहित).....भिडियो हेर्न तल क्लिक गर्नुहोस....

SHARE THIS POST :

हामीमध्ये धेरैलाई अझैपनि नेपालका सबै जिल्ला र अञ्चलको नाम थाहा नहुन सक्छ । प्राथमिक शिक्षाका क्रममा देशका सबै जिल्ला र अञ्चलहरु पढेपनि धेरैले बिर्सिएका छौं भने केहीले वास्तै पनि गरेनौं होला ।

तर एक व्यक्तिले भने नेपालका सबै अञ्चल र जिल्लाहरुलाई मिलाएर एउटा गित नै बनाएका छन् । करिब साढे ४ मिनेट लामो यो गितमा उनले नेपालका प्रसिद्ध ठाउँ र स्थलहरुलाई पनि समेटेका छन् ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger