Latest Updates :

सेक्स गर्नको लागि एक दिनको छुट्टी : रुसका ८ तथ्य जुन अहिले सम्म सुनिएकाे छैन.....

SHARE THIS POST :



देशको आकार ठूलो भएपनि भित्रका खबर निकै कम सार्वजनिक हुने गर्छन् रुसका। प्रविधिमा निकै अगाडी हुँदा हुँदै पनि यो देश अनौठो छ। यहाँ अजीव तरिकाका प्रतियोगिता हुनुको साथै अलग प्रकारका सार्वजनिक बिदा दिइने गर्छ।


बबल बाबा च्यालेन्ज नाम दिइएको यो कार्यक्रम भोउस्का नदिमा मानिसहरु ‘सेक्स डल’ समातेर दगुर्ने गर्छन्। सेक्स डलले पानीमा तैरने उपकरण झै काम गर्छ। बबल बाबा च्यालेन्जमा बाबाको अर्थ महिलासंग सम्बन्धित छ। यदि प्रतियोगीले समातेको डल खसाले खेलबाट बाहिर हुन्छन्। सन् २०१२ मा आधिकारिक रुपमै यो कार्यक्रममा रोक लगाइतापनि अहिले पनि प्रतियोगिता हुने गर्छ।

सेक्स गर्नको लागि एक दिनको छुट्टी!

रुसमा हरेक साल १२ सेप्टेम्बरमा कर्मचारीलाई सेक्स गर्नको लागि एक दिनको छुट्टी दिइन्छ। यदि बिदाको ठिक ९ महिना पछि उनीहरु आमाबुबा बने पुरस्कारको रुपमा पैसा दिइने गर्छ।
\



बच्चासंग गे अनि लेस्बियनको कुरा गर्न पाइदैन

रुसमा बच्चासंग गे तथा लेस्बियनको बारेमा कुरा गर्न मनाहि छ। यदि कोही बच्चासंग यो विषयमा कुरा गर्छ भने उसलाई जेल हुन सक्दछ।

धुलो भएको कार चढ्न मनाही

rरुसका सडकमा फोहोर गाडी चलाउन पाँइदैन। हिलो र धुलो भएको कार चलाए जेल पठाइन्छ।

 कारको सट्टा एम्बुलेन्स
रुसका धनीमानी ट्राफिक जामबाट बच्न एम्बुलेन्स ट्याक्सीमा यात्रा गर्छन्।

सैन्य डिज्नील्याण्ड

रुसमा सैन्य डिज्नील्याण्ड खोलिएको छ। जहाँ सर्वसाधरण वास्तविक हतियारले फायर गर्न पाउँछन्।


केटा भन्दा केटी धेरै 

रुसको ताजा जनसङ्ख्या अनुसार रुसमा केटा भन्दा केटीको सङ्ख्या बढी छ। यहाँ केटा भन्दा ९० लाख बढी केटीहरु छन्।

बाहाना बनाउन प्रतिबन्ध

वेस्टर्न साइबेरियामा बाहाना बनाउन आधिकारिक रुपमै प्रतिबन्धित छ।

घरमा सिठ्ठी बजाउन पाइदैन

रसियामा घर भित्र सुसेल्ने अनुमति छैन। रसियन यस्तो मान्छन् कि घर भित्र सुसेल्दा पैसा हावासंगै घरको झ्यालबाट बाहिर निस्कन्छ।

बिभिन्न अनलाइनहरूबाट साभार


SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger